केपी ओलीलाई भेट्न बालकोट पुगे नेता रावल
मेरोन्यूज
२०७८ भदौ ७ गते ११:२९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेता भिम रावलसहितका नेताहरू ओलीको निवास बालकोट पुगेका छन् ।
ओली र नयाँ पार्टी दर्ता गराएको माधव कुमार नेपालबीच कुनै पक्षमा नखुलेको दोस्रो तहका नेताहरूले ओलीलाई भोलिसम्म अल्टिमेटम दिएका थिए । सोही विषयमा छलफल गर्न नेता रावलसहित नेताहरू बालकोट पुगेका हुन् ।
वार्ताका लागि ओली निवास बालकोटमा रावलसहित युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, रघु पन्तलगायतका तेस्रो धारका नेताहरु पुगेका हुन् ।
सम्बन्धित















प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया