एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरि रिसोर्टमा

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु चन्द्रागिरि रिसोर्टमा भेला भएका छन् । सोमबार अधयक्ष माधवकुमार नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्ट गएका छन् ।
केन्द्रीय समितिमा रहेका नेतालाई पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल गर्न रिसोर्टमा बोलाइएको बताइएको छ । सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र बुधबार निर्वाचन आयोग जाने बताइएको छ । निर्वाचन आयोगले पार्टीको सनाखतका लागि मंगलबार बोलाएको छ ।
नेताहरुले नयाँ दल छोडेर एमालेमा नै फर्किने डरले नजर गर्दै रिसोर्टमा लगेको बताइएको छ । पार्टीको एकता पक्षधर नेताहरूले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर एमालेमै रहने सहमति गरेका छन् ।
एमालेले मंगलबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । त्यसमा बिगतमा नेपाललाई साथ दिएका तर नयाँ दल दर्ता गर्दा नेपालको साथ छोडेका नेताहरु पनि सहभागी हुने छन् ।
















काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया