भाजपाका नेता चौथाइवालेले भेटे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई
मेरोन्यूज
२०७८ भदौ ७ गते १८:५२

काठमाडौं । भारतीय जनता पार्टी ९भाजपा०का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । उनीहरुबीच सोमबार अध्यक्ष प्रचण्डको निवास खुमल्टारमा भेटघाट भएको हो ।
चौथाइवाले र प्रचण्डबीच नेपाल भारतको सम्बन्धलाई थप विस्तार गर्ने सम्बन्धमा छलफल भएको प्रचण्डको स्वकीय सचिवालयले जानकारी दिएको छ । आइतबार काठमाडौं आएका चौथाइवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।
यस्तै मंगलबार उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया