एमाले स्थायी कमिटीको बैठक सर्यो, दिउँसो ३ बजे बस्ने
मेरोन्यूज
२०७८ भदौ ८ गते ११:०२
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । १० बुँदे सहमति कार्यन्वयनको बारेमा मोडालिटी बनाउन समय नपुगेको तथा अन्य गृहकार्य बाँकी रहेको भन्दै अहिले ११ बजे बोलाइएको बैठक सरेको हो ।
स्थायी कमिटी बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया