कुलमान घिसिङविरुद्धको रिट आज सुनुवाई हुँदै
मेरोन्यूज
२०७८ भदौ ८ गते १२:०३

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (सिइओ)मा नियुक्त भएका कुलमान घिसिङविरुद्ध सर्वोच्चमा परेको रिट उपर आज सुनुवाई हुने भएको छ । उनीविरुद्ध परेको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर आफैले सुनुवाई गर्ने गरी पेशी तोकेका छन् ।
सिइओको पदमा ‘थमौती गरिपाँउ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए । उनले गत साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाउँदा ‘संविधानसम्मत अधिकार हनन भएको’ दाबी गरेका छन् । उनले मन्त्रिपरिषद्को कार्यालय र प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक घिसिङलगायतलाई विपक्षी बनाएका थिए ।
सम्बन्धित
















Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया