प्रचण्ड र मुख्यमन्त्री शाक्यबीच समसामयिक विषयमा छलफल
मेरोन्यूज
२०७८ भदौ ८ गते १३:०६
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबीच भेट वार्ता भएको छ । उनीहरू आज बिहान भेट वार्ता भएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बनेकी शाक्य सत्ता साझेदारी गठबन्धनमा सहभागी नेता माधव कुमार नेपाल समूहमा रहेकी थिइन । नेता नेपालले एमालेबाट पार्टी विभाजन गर्ने प्रक्रिया सुरु गरेसँगै उनी एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा लागेको आरोप लाग्दै आएको छ ।
एमालेमा तेस्रो धारका रुपमा देखा परेको नेताहरूमा सहभागी मुख्यमन्त्री शाक्यले प्रचण्डसँग समसामयिक विषयमा छलफल गरेकी थिइन ।
सम्बन्धित











क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया