निर्वाचन आयोगले भन्यो : माधव नेपाल पक्षका नेताहरू सशरीर उपस्थित हुनु
मेरोन्यूज
२०७८ भदौ ८ गते १४:०७

काठमाडौँ । नेता माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (समाजवादी पार्टी) दर्ता प्रक्रिया सुरु भएसँगै सनाखत गर्न निर्वाचन आयोगले समय तोकेको छ । आयोगले भोलि बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भई सनाखत गर्नु पर्ने जनाएको हो ।
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपाल समूहले नयाँ दल दर्ता प्रक्रिया सुरु गरेको थियो । अध्यादेशअनुसार संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत आयोगमा उपस्थित भए नयाँ दल दर्ताले मान्याता पाउने छ ।
नेपालले नयाँ दल दर्ता गर्न ५७ जना केन्द्रीय सदस्यहरूको नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।
सम्बन्धित
















बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया