कुलमान घिसिङलाई हटाउन परेको रिटको मिसिल झिकाउन आदेश (पत्रसहित)
मेरोन्यूज
२०७८ भदौ ८ गते १५:५४

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ) कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा मिसिल झिकाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीविरुद्ध परेको रिटको मिसिल झिकाउन आदेश दिएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकार बनेसँगै हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लगेर घिसिङलाई प्राधिकरणको सिइओमा पुनः नियुक्त गरिएको थियो । आफूलाई प्राधिकरणको सिइओबाट हटाएको भन्दै शाक्य सर्वोच्च गएका थिए ।

सम्बन्धित











पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया