शनिबार, माघ १२, २०८१

महरा माओवादी केन्द्रको प्रबक्ता तोकिए

मेरोन्यूज २०७८ भदौ ९ गते ०:२२

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रबक्तामा कृष्णबहादुर महरा तोकिएका छन । नारायणकाजी श्रेष्ठ यस अगाडी प्रबक्ता थिए । महराले प्रचार बिभागको प्रमुख र प्रबक्ताको जिम्मेवारी पाएका हुन ।

Advertisement

प्रतिक्रिया