नयाँ पार्टी गठन गर्न नेता ठाकुर पक्षका नेताहरू निर्वाचन आयोग पुगे
मेरोन्यूज
२०७८ भदौ ९ गते ११:५१

काठमाडौँ । नेता महन्थ ठाकुरको नेतृत्वमा गठन हुन लागेको नयाँ दलका लागि सनाखत गर्न नेताहरू निर्वाचन आयोग पुगेका छन् । ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन हुने भएको हो ।
जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएका नेताहरू नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग पुगेका हुन् । सनाखतका लागि रेशम चौधरीसहित करिब १५ जना सांसद आफ्नो पक्षमा रहेको नेता राजेन्द्र महत्तोले जानकारी दिए ।
‘हाम्रो पक्षमा १५ जना सांसद र १ जना केन्द्रीय सदस्यहरू सनाखत गर्न निर्वाचन आयोग आउनु हुन्छ,’ उनले भने ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया