माधव नेपालसहित १४ सांसदको कारबाही माग गर्न एमाले नेताहरू सभामुखको कार्यकक्षमा
मेरोन्यूज
२०७८ भदौ ९ गते १२:०७

काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त गर्नु पर्ने माग राख्दै एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । पार्टीले पद मुक्त गरेको सांसदहरूलाई किन कारबाही नगरेको भन्दै आएको एमालेका नेताहरू आज पनि सभामुखको कार्यकक्षमा पुगेका हुन् ।
मंगलबार दाँतको उपचार गरेका सभामुख अग्निप्रसाद सापकोटा आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । उनको कार्यकक्षमा मानन्धरसहित खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराईलगायत नेताहरू पुगेका हुन् ।
एमालेले माधव नेपालसहित १४ सांसदहरूलाई कारबाही गरेको पत्र संसद सचिवालयमा बुझाइसकेको छ ।
सम्बन्धित














तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया