एमाले संसदीय दलको बैठक जारी
मेरोन्यूज
२०८२ चैत १८ गते १२:३९

काठमाडाैं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ।
आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने बताइएको छ। भोलि बिहिबारदेखि संसदको अधिवेशन सुरु हुँदैछ ।
सम्बन्धित















तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया