महन्थ ठाकुरको पक्षमा १४ सांसदको हस्ताक्षर (नामावालीसहित)
मेरोन्यूज
२०७८ भदौ ९ गते १४:०२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भई महन्थ ठाकुर नेतृत्व लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा १४ जना सांसदले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोगले आज दलको मान्याता प्राप्त गर्न सनाखत गर्न बोलाएसँगै १४ जना सांसद पुगेका थिए ।
ठाकुरको पक्षमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी रहेका छन् ।
यस्तै, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहसमेतले उनको पक्षमा हस्ताक्षर गरेका छन् ।
१४ सांसदले सनाखत गरेसँगै लोसपा दर्ता हुने निश्चित भएको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया