प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुँदै
मेरोन्यूज
२०७८ भदौ १० गते ११:१६

काठमाडौँ । प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुने भएको छ । नेकपा एमाले नेतृत्वमा रहेको मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने भएसँगै मुख्यमन्त्री परिवर्तन हुने भएको हो ।
वर्तमान मुख्यमन्त्री राईकै प्रस्तावमा भीम आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् । उनले आजै सपथ लिने तयारी भएको छ ।
आचार्यलाई एमाले प्रदेश १ मा दलको नेता चयन गर्न एमाले प्रदेश संसदीय दलको बैठक बस्ने भएकाे एक नेताले जानकारी दिए ।
यसअघि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर अष्टलक्ष्मी शाक्यलाई प्रदेशको दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको थियो ।
सम्बन्धित
















इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया