शुक्रबार, चैत २०, २०८२

कांग्रेस संसदीय दलको बैठक बस्दै

मेरोन्यूज २०८२ चैत १९ गते ११:३४

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको हो ।

प्रतिनिधि सभाको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ ।

प्रतिक्रिया