रामचन्द्र पौडेल पक्षको बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ १० गते ११:१८

काठमाडौं । नेपाली कांग्रेस इतर पक्षका नेताहरुको बैठक बस्दैछ । अहिले केही बेरमा अनुपम फुडल्यान्ड बतीसपुतलीमा रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्न लागेका एक नेताका स्वकियले जानकारी दिए ।
उनका अनुसारमा उक्त बैठकमा अर्जुननसिंह केसी,शंशाक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, डा.शेखर कोइराला उपस्थित रहेका छन् ।
बुधबार पौडेल पक्षले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिन सानेपामा धर्ना दिएका थिए ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया