प्रदेश १ मा आचार्य एमाले दलको नेता चयन
मेरोन्यूज
२०७८ भदौ १० गते १२:०३

काठमाडौँ । नेकपा एमाले प्रदेश १ मा संसदीय दलको नेता भीम आचार्य बनेका छन् । मुख्मन्त्री शेरधन राईको प्रस्तावमा उनी दलको नेतामा चयन भएका हुन् ।
संसदीय दलको नेतामा चयन भएसँगै उनी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । आचार्यलाई मुख्यमन्त्री बनाउँदा माधव नेपाल पक्षका कतिपय नेताहरू नेकपा एमालेमा नै बस्ने भएकाले उनलाई मुख्यमन्त्री बनाउन राईले पदबाट राजीनामा दिएका हुन् ।
राईले संसदीय दल र मुख्यमन्त्री पदबाट राजीनामा दिने भएसँगै आचार्य मुख्यमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्री राईले आगामी दिनमा आफ्नो पूरै ध्यान पार्टी निर्माणमा केन्द्रीत हुने बताउँदै आएका छन् । २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये उनले २६ मत ल्याएर संसदीय दलका नेता निर्वाचित बनेका थिए ।
सम्बन्धित











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया