एमालेको केन्द्रीय कमिटी बैठक सुरू, पुगे यी नेताहरू (तस्वीर)
जुली गिरी
२०७८ भदौ १० गते १३:०६

काठमाडौँ । नेता माधवकुमार नेपालसहितका केही नेताहरू बाहिरिएसँगै नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकले तीन वटा विषयमा निर्णय लिने भएको छ ।

बैठकले १० बुँदे कार्यान्वयन प्रस्तावसम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुने भएको हो ।

त्यस्तै, पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरूको कारवाही प्रक्रिया अघि बढाउने निर्णय गर्नेसमेत रहेको छ ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया