गठबन्धनको सरकारमा सहभागी हुने अध्यक्ष नेपालको घोषणा
मेरोन्यूज
२०७८ भदौ १० गते १५:४८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी पाँच दलीय गठबन्धनको सरकारमा छिटै सहभागी हुने बताए । पाँच दलीय गठबन्धनलाई अगाडि लैजाने भन्दै उनले सरकारमा सहभागी हुने बताए ।
यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने बताए । कम्युनिस्ट पार्टी नछोड्ने भन्दै उनले कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्ने बताए ।
अध्यक्ष नेपालले नेपाल कृषि प्रधान देशका भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने पनि बताए ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया