वाईसीएलको राष्ट्रिय भेला भदौं १२ र १३ मा
मेरोन्यूज
२०७८ भदौ १० गते १७:०८

काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ष्ट लिग (वाइसीएल)ले भदौ १२ र १३ गते गर्ने तय भएको राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको जनाएको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी वाइसीएलले राष्ट्रिय भेलाबारे जानकारी दिएको छ । उद्घाटन सत्रलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्वोधन गर्नेछन् । यस्तै भेला कोरोनाका कारण भर्चुअल माध्यमबाट गरिनेछ ।
‘‘इसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौं, सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न वाइसीएल नेपालको राष्ट्रिय भेला सफल पारौं’ भन्ने मूल नाराका साथ हुन लागेको भेला हुन लागेको जानकारी दिए ।

सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया