जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने
मेरोन्यूज
२०७८ भदौ १० गते १७:५९
काठमाडौं । दार्चुला जिल्लाका व्यास गाउँपालिका तुईन तर्ने क्रममा मृत्यु भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले जयसिंह धामीको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख प्रदान गर्ने निर्णय गरेको हो ।
सम्बन्धित
















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया