कसैलाई रिटायर्ड गर्न उम्मेदवार दिन लागेको हैन : उपसभापति निधि
मेरोन्यूज
२०७८ भदौ ११ गते १४:१२

काठमाडौँ । नेपाल कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिको उम्मेदवारी दिने बताएका छन् । आफ्नो सम्पर्क कार्यालय शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
‘तपाईंहरूको समर्थनमा १४ औँ महाधिवेशनमा सभापतिको उमेदवार दिने तयारी गरेको छु,’ उनले भने, ‘यसका लागि मैले साइत जुराएर पुजा गरी सम्पक कार्यालय शुभारभ गरिसकेको छु ।’
पत्रकारसँग कुरा गर्दै उनले नेपाली कांग्रेसलाई देशभर रुख छापलाई जिताउन सफल हुने बताए । ‘आगामी चुनावमा पार्टीलाई एकाबद्ध बनाएर अगाडि लैजाने छौँ,’ उनले भने, ‘म कसैलाई रिटायर र पराजित गर्न अहिले सभापति उठ्न लागेको हैन ।’
यस्तै, उनले क्रियाशील सदस्यताको सूची अन्तिम अवस्थामा भएको बताउँदै जिल्ला सभापतिहरूको सूची सार्वजनिक गर्नु पर्ने बताए ।
सम्बन्धित
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया