एकीकृत समाजवादी गठबन्धनको सरकारमा सहभागी हुने
मेरोन्यूज
२०७८ भदौ ११ गते १८:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरेको छ । एकीकृत समाजवादीको शुक्रबार बसेको स्थायी कमिटी बैठकले पाँच दलीय गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
तर मन्त्री चयन सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि गर्ने निर्णय भएको बताइएको छ । २ भदौमा नेकपा एमाले पार्टी फुटाएर माधव कुमार नेपालले दर्ता गरेको नयाँ दलले बुधबार मान्यता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद् विस्तार गर्ने बताए पनि माधव नेपाललाई कुरेर बसेका छन् । सत्ता साझेदार दलबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय र एक राज्य मन्त्रालय दिने सहमति भएको छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया