कांग्रेस संस्थापन इतर पक्षको आज पनि जारी

काठमाडौ । नेपाली कांग्रेसको रामचन्द पौडेल पक्षको बैठक आज पनि बसिरहेको छ । बैठक नेता प्रकाशमान सिंह निवासमा बिहान ९ बजे सुरु भएको हो ।
शुक्रबार बेलुका बरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका थिए । उक्त भेटमा महाधिवेशन केन्द्रित छलफल भएको थियो ।
उक्त भेटमा भएका छलफलका बारेमा आफु पक्षका नेताहरूलाई जानकारी दिने र आगामी महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको नेता सिंहका स्वकीय युपी लामिछानेले बताए ।
कांग्रेसको संस्थापन इतर पक्षको बैठक पछिल्ला दिन निरन्तर जस्तो बसिरहेको छ ।
महाधिवेशन गर्ने विषयमा सभापति देउवा र पाैडेल पक्षबीच सहमति भएकाे बैठकमा सहभागी एक नेताले बताए ।
केही दिनदेखि पाैडेल पक्षले कृयाशील सदस्यकाे नामावली सार्वजनिक गर्नुपर्ने भन्दै पार्टी कार्यालय सानेपामा रिले अनसन जारी राखेकाे छ भने शुक्रबार बसेकाे बैठकमा ७७ जिल्लामा एकै पटक अधिवेशन गर्नु पर्ने निणय गरेकाे थियाे ।















बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया