माधव नेपालप्रति रावलको व्यंग्य : कसैले धकेल्दा धकेलिने नेता कस्तो ?
मेरोन्यूज
२०७८ भदौ १३ गते ११:३९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै नेकपा एमालेका उपाध्यक्ष भिम रावलले कोही नेता कसैले धकेल्दा नधकेलिने बताएका छन् । उनले कोही नेता धकेलिँदा धकेलिने कस्तो नेता भन्दै प्रश्न गरी पछाडि फर्काउन खोज्दा फर्किन पनि सक्नु पर्ने बताए ।
‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ उनले भने ।
यस्तै, उनले द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुने बताए । उनले थपे, ‘सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुँदैन, जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’
शनिबार एक कार्यक्रममा अध्यक्ष नेपालले आफूलाई दोस्रो तहका साथीहरूले धकेलिदिएको बताएका थिए ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया