खनालको उपचारमा सरकारले दिएको रकम फिर्ता गर्न माग गर्दै रिट दायर
मेरोन्यूज
२०७८ भदौ १३ गते १७:४६

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार रकम फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
आइतबार अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा खनालले आफ्नो स्वास्थ्य उपचार विदेशमा गरेकाले उनको उपचारको रकम सरकारले व्यहोर्नु गैरकानुनी हुने रिटमा उल्लेख गरिएको छ ।
यस्तै रिटमा खनाललाई सरकारले दिएको उपचार रकम फिर्ता गर्न माग गरिएको छ । भारतको एपोलो अस्पतालमा उपचाररत मिर्गौला रोगबाट पीडित खनालको उपचारका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले ३१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
सम्बन्धित
















राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया