बाढी पहिरोमा बेपता भएकाको खोजी गर्न आई.टी आर्मीको माग
मेरोन्यूज
२०७८ भदौ १३ गते २१:०५

काठमाडौं । आई.टी आर्मीले देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा बेपता भएकाको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आई.टी आर्मीका राष्ट्रिय संयोजक चन्द्र भुषण साहले विज्ञप्ती जारी गर्दै देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्दार गर्न ध्यानाकर्षण गराउको हो ।
पछिल्लो समयमा नवलपरासी, काभ्रे, रौतहट, सप्तरी, सिन्धुपाल्चौकमा आएको बाढी तथा पहिरोले जनधनको नोक्सान गरेको छ । यी जिल्लामा आएको बाढी तथा पहिरोले बगाएका मानिस बेपत्ता भएका छन् ।
यस्तै आई.टी आर्मीले बाढी प्रभावित क्षेत्रमा राहतको व्यवस्था गर्न, बाढी प्रभावितका लागि सुरक्षीत वैकल्पिक आवासको व्यवस्था गर्न माग गरेको छ ।

सम्बन्धित
















कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया