थप २,२९५ जनामा कोरोना पुष्टि, ८,८०८ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ भदौ १४ गते १६:५१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २३३ जनामा गरिएको कोरोना परीक्षणमा २,२९५ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा १६ जनाको संक्रमणबाट ज्यान गुमाएका छन् । भने पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित














माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया