औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
मेरोन्यूज
२०७८ भदौ १५ गते २०:५७

काठमाडौं ।औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ । मंगलबार प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
यसअघि विभागको महानिर्देशकमा भरत भट्टराई रहेका थिए । उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाएर पठाइएको छ । तत्कालिन सरकारले एघारौं तहका ढकाललाई स्वास्थ्य मन्त्रालयमा फाजिलमा राखेको थियो ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया