दिउँसो मन्त्रिपरिषदको बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ १६ गते १०:५७

काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । दिउँसो ४ बजे बैठक बस्ने भएको हो ।
बैठकमा मन्त्रालयमा नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ सरकार बनेको करिब दुई महिना पुग्नै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवासहित ४ जना मन्त्री र एक जना राज्यमन्त्री मात्रै नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकमा राज्यमन्त्री जान व्यवस्था भने रहेको छैन ।
सम्बन्धित











बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया