सभामुख सापकोटामाथि परेको मुद्दा हेर्न नमिल्नेमा
मेरोन्यूज
२०७८ भदौ १६ गते १२:३९

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको विचाराधीन मुद्दा सुनुवाई हुने भनिए पनि हेर्न नमिल्नेमा राखिएको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बुधबार पनि सुनुवाई हुन नसकेको हो ।
प्रधानन्यायाधीश चालेन्द्र शमशेर, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
यसअघि विं.सं. २०७६ फागुन ३० गते यो मुद्दा पेशीमा चढाइए पनि हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।
सम्बन्धित















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया