उपत्यकामा ससर्त विद्यालय खोल्न पाउने
मेरोन्यूज
२०७८ भदौ १६ गते १५:०१

काठमाडौं । जिल्ला प्रसासन कार्यालय काठमाडौंले ससर्त विद्यालय खोल्न पाउने निर्णय गरेको छ ।
बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेको वैठकले ससर्त विद्यालय खोल्न पाउने निर्णय गरेको हो ।
वैठकमा शैक्षिक संस्थाहरु भैतिक उपस्थितिमा पठन पाठन नगर्न निर्देशन दिएको छ । यद्यपी शैक्षिक सस्थ सञ्चालन गर्नैपर्ने हकमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाउने निर्णय गरेको छ।
यसका साथै वैठकले बिहिबार (१७ भदौ)देखि लागु हुनेगरी निषेध शब्द हटाएर आदेश दिने निर्णय गरेको छ । अनावश्यक भिडभाड नगर्न र नगराउन प्रशासनले निर्देशन दिएको छ ।

सम्बन्धित














रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया