झण्डै २ हजारमा कोरोना पुष्टि, ३ हजारभन्दा बढी घर फर्किए
मेरोन्यूज
२०७८ भदौ १६ गते १६:४३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २६० जनामा गरिएको परीक्षणमध्ये २ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ७१९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सोही अवधिमा कोरोनाबाट २० जनाको मृत्यु भएको छ भने ३ हजार ३० जना संक्रमण मुक्त भएका छन् ।
सम्बन्धित
















दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया