कक्षा १२ को परीक्षा ३० भदौबाट
मेरोन्यूज
२०७८ भदौ १६ गते १९:५८

काठमाडौँ । कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षाको रुटिनसमेत प्रकाशित गरेको छ । परीक्षा ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट सञ्चालन हुने छ ।
यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित गरिएको थियो ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया