एमसीसीकाे विरोध गर्दै अमेरिकी राजदूत भवनमा प्रदर्शन (तस्वीरहरू)
जुली गिरी
२०७८ भदौ १८ गते १२:०२

काठमाडौँ । संसददेखि सदनसम्म चर्चाका रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को विरोधमा आज प्रदर्शन भएको छ । नेपालस्थित अमेरिकी राजदूत भवनअगाडि आज बिहान प्रदर्शन भएको हो ।

एमसिसी खारेज राष्ट्रिय अभियानले एमसिसी खारेजीको माग गर्दै प्रदर्शन तथा विरोध गर्दै आएको छ । यसैक्रममा आज दबाबस्वरूप अमेरिकी राजदूत भवनअगाडि विरोध प्रदर्शन भएको हो ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित










निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया