सेजनको अध्यक्षमा बराल निर्वाचित
मेरोन्यूज
२०७८ भदौ १८ गते २०:१५

काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् ।
सेजनको शुक्रबार सम्पन्न अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको हो ।
बराल ११४ मतका साथ विजयी भएका हुन् । निकटतम प्रत्यासी आशिष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरे ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमितिका ५ सदस्यमा शोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबी अधिकारी विजयी भएका छन् ।
सम्बन्धित

















मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह
मध्यपूर्वका हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षा र उद्धारका लागि के गर्दैछ सरकार?
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
प्रतिक्रिया