जुम्लामा एमालेका ५८ जना माधव नेपालको पार्टीमा
मेरोन्यूज
२०७८ भदौ १९ गते १५:१४

जुम्ला । जुम्लामा नेकपा (एमाले)का अध्यक्षसहित ५८ जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रहेको घोषणा गरेका छन् ।
शनिवार पत्रकार सम्मेलन गरी उनीहरु समाजवादीमा रहेको घोषणा गरेका हुन् । नेकपा एमालेको ६१ सदस्यीय जिल्ला कमिटीमा तीन जना मात्रै एमालेमा रहेका छन् ।
एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहित ५८ सदस्य सिङगो कमिटी एकीकृत समाजवादी रहेको कर्णालीका प्रदेश सांसद पदमबहादुर रोकायाले बताए । उनले जुम्लामाजस्तै कर्णालीका अन्य जिल्लामा पनि एमालेमा नरहेको घोषणाको लहर चलेको बताए ।
सम्बन्धित
















इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया