सुनसरी एमाले जेठ २ गतेअघि नफर्किने
काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी सुनसरीले पार्टीको विवाद समाधान गर्न भन्दै जेठ २ गतेअघिको अवस्थामा फर्किने भनी पार्टी केन्द्रले गरेको निर्णय नमान्ने भएको छ ।
पार्टी एकता कायम गर्न भन्दै पार्टी केन्द्रीय समितिको भदौ १० गतेको निर्णय अस्वीकार गर्ने एमालेको सुनसरी जिल्ला कमिटीले निर्णय गरेको हो ।
एमाले जिल्ला सचिवालय समितिको बैठकले जेठ २ गतेअघिको अवस्थामा जाँदा पार्टीको हितमा नहुने निश्कर्ष निकालेको छ ।
निरपेक्षरुप्मा जेठ २ को अवस्थाबाट मात्रै कमिटी सञ्चालन गर्ने विषय जिल्लामा पार्टी हितमा नहुने एमाले सुनसरीले स्पष्ट गरेको छ ।
‘विगतमा पार्टीको विपक्षमा रहेका ब्यक्तिहरुलाई जस्ताको तस्तै स्थापित गर्दा पार्टीको हितमा नहुने, पाटीले गतिशीलता प्राप्त गर्न नसक्ने हुँदा पार्टी केन्द्रीय समितिको निर्णयलाई सुनसरी जिल्लाको वस्तुगत अवस्था र बर्तमान यथार्थलाई सम्बोधन गर्ने गरी रचनात्म ढंगले कार्यान्वय गरिनुपर्छ ।’ पार्टी अध्यक्ष रेवतीरमण भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रतिक्रिया