रोल्पा पहिरो : एकको मृत्यु, दुई घाइते, एक बेपत्ता
मेरोन्यूज
२०७८ भदौ २१ गते ७:३४

काठमाडौं । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका वडा नम्बर १० मा गए राति पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते छन् भने एक जना बेपत्ता छन्। उनको खोजी कार्य भइरहेको छ। मृत्यु र घाइते तथा बेपत्ता हुनेहरूको पहिचान भइसकेको छैन।
सम्बन्धित










भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया