थप एक हजार ८९७ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ २१ गते १६:५९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ८९७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
यस्तै, सोही अवधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७४३ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया