वाइसिएलको केन्द्रीय समिति बैठकमार्फत संयोजक र सहसंयोजक चयन हुँदै
मेरोन्यूज
२०७८ भदौ २२ गते ११:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट भातृ युवा संगठन वाइसिएलको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बस्ने भएको छ । आज दिउँसो ११ बजेदेखि बैठक बस्ने भएको हो ।
नेतृत्वमा दाबी गरेकाहरूका बीच सहमति जुट्न नसक्दा पदाधिकारीविहीन केन्द्रीय समितिको बैठक बस्ने भएको हो । स्रोतका अनुसार आजको बैठकले संयोजक र सह संयोजक तोक्ने भएको छ । संयोजकमा सुमन देवकोटा र सह संयोजक सुवोध सेर्पाली चयन हुने भएको छ ।
२३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरेको वाइसिएलले १० प्रतिशत मनोनित सदस्यसमेत टुंग्याउन सकेको छैन ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया