थप १,६७७ जनामा कोरोना पुष्टि, २,०७२ जना निको भए
मेरोन्यूज
२०७८ भदौ २२ गते १६:४४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा गरिएको परीक्षणमा १ हजार ६७७ जनामा कोरोना संक्रमण देखिएको हो । सोही समयमा २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । भने २१ जनाको ज्यान गएको छ । हाल देशैभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया