लुम्बिनीका १२ जिल्लामा एमालेको १० बुँदे अनुरुप नयाँ कार्यसमिति चयन (पदाधिकारीको सूचिसहित)

काठमाडौँ । लुम्बिनीका १२ जिल्लामा नेकपा एमालेको १० बुँदे अनुरुप नयाँ कार्यसमिति चयन गरिएको छ । एमाले लुम्बिनी प्रदेशका १२ जिल्लामा २ जेठ २०७५ को अवस्थामा फर्किएको छ ।
एमाले लुम्बिनी प्रदेश कमिटीको १२ भदौमा सम्पन्न भएको बैठकले प्रदेशका सबै जिल्लालाई २ जेठ २०७५ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार एमाले लुम्बिनी प्रदेशका सबै जिल्ला २ जेठ २०७५ को अवस्थामा फर्किएको हो ।
यस्तै वैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खडका, सचिवमा भुमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारुलाई चयन गरेको छ । कार्यालय सचिव वलराम अधिकारी यथावत रहेको बताइएको छ ।
एमाले लुम्बिनी प्रदेशले १० वुँदे रचनात्मक रुपमा कार्यान्वयन गर्न जिल्ला कमिटीलाई पुरानो अवस्थामा फर्काएको हो ।
१ वर्दियाः
लाल वहादुर श्रेष्ठ, अध्यक्ष
शालिकराम अधिकारी, उपाध्यक्ष
पदम ढकाल, सचिव
नुतन चौधरी, उपसचिव
२ वाँकेः
निरक गुरुङ, अध्यक्ष
किस्मत कक्षपती, उपाध्यक्ष
रत्न खत्री, सचिव
प्रमोद धिताल, उपसचिव
३ दाङ
टिकाराम खडका, अध्यक्ष
हुकम वस्नेत, उपाध्यक्ष
मनोहर वुढाथोकी, सचिव
कृष्ण भुषाल, उपसचिव
४ रोल्पा
वालाराम वुढा, अध्यक्ष
विजय घर्ती, उपाध्यक्ष
निमप्रसाद रोका, सचिव
राजेन्द्र वुढाथोकी, उपसचिव
५ रुकुम पूर्व
टोपवहादुर वली, अध्यक्ष
रुजिधन घर्तिमगर, उपाध्यक्ष
लिलामणि गौतम्, सचिव
तेजेन्द्र वुढामगर, उपसचिव
६ प्युठान
तुलसी शर्मा, अध्यक्ष
हुकुम खडका, उपाध्यक्ष
मोहन जिसी, सचिव
उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।
७ अर्घाखाँची
चेतनारायण आचार्य, अध्यक्ष
जिवनारायण कोइराला, उपाध्यक्ष
तोजवहादुर रायमाझी, सचिव
प्रेम गैरे, उपसचिव
८ गुल्मी
मधुकृष्ण पंत, अध्यक्ष
वालसिं काउछा, उपाध्यक्ष
सोमप्रसाद सापकोटा, सचिव
धर्म विक, उपसचिव
९पाल्पा
नारायण आचार्य, अध्यक्ष
मोहन थापा, उपाध्यक्ष
ओजवहादुर घर्ति, सचिव
कमल पाण्डे, उपसचिव
१० कपिल वस्तु
झविलाल पोखरेल, अध्यक्ष
वावुराम खनाल, उपाध्यक्ष
वावुराम आचार्य, सचिव
विश्राम चौधरी, उपसचिव
११ नवलपरासी
तुलसी पासी, अध्यक्ष
डोलराज भण्डारी, उपाध्यक्ष
थानप्रसाद गैरे, सचिव
राजन आचार्य, उपसचिव
१२ रुपन्देही
शिवराज सुवेदी, अध्यक्ष
पुरुशोत्तम घिमिरे, उपाध्यक्ष
जागेश्वरी चौधरी, सचिव
गोपाल राना, उपसचिव

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज २६३औँ सेना दिवस मनाइँदै
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
प्रतिक्रिया