काठमाडौं उपत्यकाम ५६८ सहित देशैभर १,६४० जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ भदौ २३ गते १६:४१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप जनामा एक हजार ६४० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले पछिल्लो २४ घण्टामा १,६४० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार १३ हजार ४५५ जनामा गरिएको थियो । अझै पनि १३.८ प्रतिशत कोरोना पोजेटिभ देखिएको छ ।
डा. पौडेलले हाल देशैभर २९ हजर ४७९ जना कोरोना संक्रमण देखिए विभिन्न अस्पतालमा उपचाररत रहेका जानकारी दिए । हाल ४४८ आईसीयू र १४६ जना भेन्टिलेटरमा उपचाररत रहेका उनले बताए ।
काठमाडौं उपत्यकामा ५६८ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया