कुवेतमा कार्यरत दुई नेपालीको मृत्यु
मेरोन्यूज
२०७८ भदौ २५ गते ६:४६

काठमाडौँ । कुवेतमा कार्यरत दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पाइप मर्मत गर्ने क्रममा बुधबार उनीहरुको मृत्यु भएको कुवेतमा रहेको नेपाली राजदूतावासले जानकारी गराएको छ ।
राजदूतावासका अनुसार मृत्यु हुनेमा झापा घर भएका यम बहादुर कटुवाल र सुकलाल राजवंशी रहेका छन् ।
यस्तै उक्त घटनामा एक जना घाइते भएका छन् । घाइते भएका रोल्पा घर भई हाल कुवेतमा कार्यरत सर्वजीत महराको उपचार भइरहेको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
इरानमा पक्राउ परेका अमृत झा रिहा
आजदेखि देशभर आर्थिक गणना हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया