मन्त्रीपरिषद्को बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ २५ गते ७:५७

काठमाडौँ । मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेर ४५ मिनेटमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएका छ ।
आजको मन्त्रिपरिषद् बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा लैजाने निर्णय गर्ने बताइएको छ । सत्ता पक्षीय गठबन्धको बैठकपछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । सत्ता पक्षीय गठबन्धनको बैठकमा एमसीसीबारे छलफल हुने जनाइएको छ ।
उक्त बैठकमा एमसीसी संसदबाट पारित गर्ने सहमति जुटेमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर प्रतिनिधि सभाको बैठकमा पेश गर्ने बताइएको छ । एमसीसी सम्झौता कार्यान्वयनको प्रगतिबारे बुझ्न एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ ।
सम्बन्धित
















स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया