बुधबार, फागुन ६, २०८२

एमालेका सांसदले गरे प्रतिनिधिसभा बैठकमा विरोध

मेरोन्यूज २०७८ भदौ २५ गते १३:२०

काठमाडौँ । आज दिउँसो १ बजे बस्ने गरी सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रदर्शन भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले बैठक सुरु भएसँगै नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

गत २३ गतेको बैठकमा समेत एमालेले अवरुद्ध भएको थियो ।

प्रतिक्रिया