एमालेले संसद अवरूद्ध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित
मेरोन्यूज
२०७८ भदौ २५ गते १३:३९

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध गरेसँगै स्थगित गरिएको हो ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले विभिन्न माग राख्दै नारा जुलुस लगाएका थिए । यस क्रममा सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार बैठक सुरु गर्न आग्रह गरेका थिए ।
तर, नाराबाजी गरिरहेका एमालेका सांसदहरूले विरोध गर्न नछाडेपछि बैठक स्थगित भएको हो ।
सम्बन्धित
















बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया