सहमतिबिना प्रतिस्थापन विधेयक ल्याइनु गलतः पाण्डे
मेरोन्यूज
२०७८ भदौ २५ गते २०:४०

काठमाडौं । नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सबै दलको सहमतिबिना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो नभएको बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेपछि प्रतिक्रिया दिँदै सांसद पाण्डेले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनु पर्ने भन्दै तत्काल पेश गर्नुमा कुनै हतारो नभएको औँल्याउए ।
‘प्रतिस्थापन विधेयक ल्याइनु राम्रो कुरो होइन, संसद भित्र सबैको सहमति लिएर रिप्लेशमेण्ट विधेयक ल्याउनु राम्रो हुन्थ्यो ।’ उनले भने ।
प्रतिस्थापन विधेयक वातावरण बनाएर ल्याउनु पर्नेमा त्यो हतारो गरी आजको आजै ल्याउनुपर्ने अवस्था नभएको उनको भनाइ छ ।
यो विषयमा सर्वदलीय छलफल, सहमतिबाट गरेको भए धेरै राम्रो सांसद पाण्डेले प्रतिक्रिया दिए ।
सम्बन्धित
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया