एमालेको स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ २६ गते ९:३९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक बिहान ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न भएको हो ।
बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारीबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले आगामी असोज ४, ५ र ६ गते काठमाडौँमा विधान महाधिवेशन गर्दै छ ।
यस्तै, आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने भएको छ ।
सम्बन्धित
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया